Quantcast
Channel: इन्डोक्राइन (हर्मोन रोग) – Online Khabar
Browsing all 14 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

किन बन्द हुन्छ महिनावारी ?

काठमाडौं । धेरै महिलालाई आफ्नो महिनावारी बन्द हुने अवस्थाका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको पाइन्छ । महिनावारी भइरहेका महिलामा लगातार छ महिनादेखि एक वर्षसम्म महिनावारी नभएमा बन्द हुने अवस्थामा...

View Article


शरीरमा हर्मोनको गडबडीः पिसाबमा संक्रमणदेखि क्यान्सरसम्म

शरीरलाई चलायमान बनाउन हर्मोन जरुरी छ । हर्मोले शरीरमा सन्देशबाहकको रुपमा काम गर्छ । इन्डोक्राइन ग्रन्थीबाट उत्पादन हुने हर्मोन एक किसिमको केमिकल्स हो, जसले एउटा कोशिकाबाट अर्को कोशिकासम्म सिग्नल...

View Article

Image may be NSFW.
Clik here to view.

महिलामा पुरुष हर्मोन बढेर यस्तो रोग लाग्नसक्छ, कसरी सतर्क हुने ?

कतिपय यस्ता रोग हुन्छन्, जो महिलामा बढी संभावना हुन्छ । स्तन क्यान्सर, पाठेघरको समस्या जस्ता केही रोगले महिलालाई सताउने गर्छ । यस्तै समस्या हो, पोलिसिस्टिक ओभरी डिसअर्डर (पिसिओडी) । तथ्यांकले भन्छ,...

View Article

जब हर्मोनको सन्तुलन बिग्रन्छ

हार्मोन भनेको कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो जसले शरीरको अरु भागमा रहेका कोषहरुलाई प्रभावित गर्छ । शरीरको मेटाबोलिज्म र रोग प्रतिरोधी प्रणालीमा हार्मोनको सोझो प्रभाव हुन्छ । हाम्रो शरीरमा...

View Article

कुन उमेरसम्म कसरी बढ्छ मान्छेको उचाई ?

काठमाडौं । व्यक्तिको समग्र व्यक्तित्वमा उसको उचाइले पनि महत्वपूर्ण भूमिका हुन्छ । अग्लो कद र त्यसअनुसारको तौलले व्यक्तित्व नै आकर्षक देखिने मान्यता छ । तर उचाइ वा तौल व्यक्तिले आफूले इच्छाएअनुसार बनाउन...

View Article


यसरी बढाउन सकिन्छ खुसी बनाउने डोपामाइन हार्मोन

मानिसको मस्तिष्कलाई सकारात्मक कुरा सोच्न र खुसी हुन प्रेरित गर्ने डोपामाइन हार्मोन हो । हाम्रो मस्तिष्कमा दैनिक सीमित मात्रामा डोपामाइन हार्मोन उत्पादन भइरहेको हुन्छ । तर केही राम्रो खबर सुनियो, आफूलाई...

View Article

यसकारण हुन्छ बेलाबेलामा रक्तस्राव

काठमाडौं । महिनावारी रक्तस्राव हुनु त सामान्य नै हो । तर बेलाबेलामा थोरै मात्रामा रक्तस्राव भइरहन्छ भने त्यो सामान्य नहुने स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कुमकुम झा बताउँछिन् । पाठेघरको समस्या,...

View Article

Image may be NSFW.
Clik here to view.

‘मधुमेहमा आलु, चामल र गुलियो खानै नहुने होइन’

काठमाडौं । मधुमेह भएकाले ‘यो खान हुन्छ, यो हुँदैन, गुलियो त झनै खानुहुँदैन’ भनेको धेरै सुनिन्छ । मधुमेहको समस्या देखिने बित्तिकै बिरामीलाई खानेकुरा बार्नुपर्छ भन्ने चिन्ताले सताउँछ । चामल खान हुँदैन,...

View Article


मेलाटोनिन हार्मोन घटबढ भएमा के समस्या हुन्छ ?

मेलाटोनिन पाइनल ग्रन्थिले उत्पादन गर्ने एक हार्मोन हो । यसको मुख्य काम निद्रा व्यवस्थापन गर्नु हो । मेलाटोनिन हार्मोन घटबढ भएमा निद्रामा गडबडी हुन्छ । शरीरमा मेलाटोनिन हार्मोनको उत्पादन उज्यालोको समयमा...

View Article


Image may be NSFW.
Clik here to view.

५ कारण, जसले हर्मोन असन्तुलन गराउँछ

शरीरमा हर्मोनको उत्पादन आवश्यकताभन्दा धेरै वा थोरै भएको अवस्थालाई हर्मोनल असन्तुलन अर्थात् हर्मोनल गडबडी भनिन्छ । इन्डोक्राइन ग्रन्थीहरूद्वारा उत्पादित एक रसायन हो हार्मोन । यसमा पिट्युटरी ग्रन्थी,...

View Article

Image may be NSFW.
Clik here to view.

गर्भधारणमा महत्वपूर्ण प्रोल्याक्टिन हर्मोन के हो ?

महिलाको शरीरमा धेरै प्रकारका हर्मोन उत्पादन हुन्छन् । जुन शरीरका विभिन्न क्रियाकलापका लागि आवश्यक हुन्छ । महिलाको शरीरमा हुने हर्मोनमध्ये एक प्रोल्याक्टिन हर्मोन हो । प्रोल्याक्टिन हर्मोन पिट्यूटरी...

View Article

पुरुषलाई पनि मेनोपज हुनसक्छ ?

धेरैलाई लाग्न सक्छ, मेनोपज महिलाको मात्र समस्या हो । महिलामात्र यो समस्याबाट गुज्रिन्छिन् । तर, पक्कै होइन, महिलामा जस्तै पुरुषमा पनि उमेर ढल्किएसँगै मेनोपजको अवस्थाबाट गुज्रिन्छन । जसलाई ‘एन्ड्रोपोज’...

View Article

Image may be NSFW.
Clik here to view.

हर्मोन गडबडीले पनि हुनसक्छ क्यान्सर

क्यान्सर र हर्मोन रसायनको सम्बन्ध विशेष र रोचक खालको हुन्छ । हर्मोन भनेको रासायनिक सूचक तत्त्व हो, जसको आफ्नै रसायनिक प्रकृति र प्रवृत्ति हुन्छ । शरीरमा हर्मोन उत्पादन हुने ग्रन्थी हुन्छ । सो ग्रन्थी र...

View Article


Image may be NSFW.
Clik here to view.

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

टेस्टोस्टेरोन हर्मोनलाई पुरुष हर्मोन पनि भनिन्छ । पुरुषहरूमा यो हर्मोन उच्च हुन्छ । जसले शरीरको मांसपेशी बलियो तथा हृष्टपुष्ट बनाउन, रौं वृद्धि गर्न, स्वर धोद्रो बनाउने काम गर्छ । यो हर्मोन तुलनात्मक...

View Article
Browsing all 14 articles
Browse latest View live